हामीलाई राम्रोसँग बोल्न आउँदैन होला तर, काम चाहिँ राम्रोसँग गर्न आउँछ : गृहमन्त्री गुरुङ « Khabarhub

हामीलाई राम्रोसँग बोल्न आउँदैन होला तर, काम चाहिँ राम्रोसँग गर्न आउँछ : गृहमन्त्री गुरुङ


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले आफूलाई राम्रोसँग बोल्न नआएपनि काम गर्न आउने बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले विपक्षीप्रति आक्रोश व्यक्त गरेका हुन् ।

‘हामीलाई राम्रोसँग बोल्न आउँदैन होला तर, काम चाहिँ राम्रोसँग गर्न आउँछ, आफ्नो देशलाई जोगाउन आउँछ’, उनले भने, ‘चाहे तपाईं नै होस् तपाईंको जिम्मेवारी पनि हाम्रै टाउकोमा छ ।’ सरकारले कुनै दल/पार्टी भनेर नछ्ट्याएको पनि बताए ।

उनले गणेश नेपालीलाई उपचारको लागि भारत लैजान सबै तयारी गरेको तर, डाक्टरहरूले बिमारीलाई स्थिर राख्नुपर्ने लगायत डाक्टरको सुझावअनुसार नलगेको बताए । साथै, उनले स्थानीय सरकारले ह्वील लक लगाएको र त्यसको दोष पनि संघीय सरकारले नै बोक्नुपर्ने भन्दै आक्रोश पोखे ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ४ : १६ बजे

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई

कांग्रेसको १५औँ महाधिवेशनको सबै तयारी पूरा

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले

तस्बिरमा प्रतिनिधिसभाका ६ महिना : शपथ र घम्साघम्सीदेखि बालेन–हर्कको अंकमालसम्म

काठमाडौं – प्रतिनिधिसभाका सांसदले शपथ लिएको ६ महिना पूरा भएको छ ।

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत