तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली « Khabarhub

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ ।
ती व्यक्तिबारे थप विवरण आइसकेको छैन ।

उनलाई नियन्त्रण गर्न लाग्दा प्रहरीलाई पेस्तोल ताकेपछि प्रहरीले गोली चलाएको थियो । गोली लागेर घाइते ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ९ : ५७ बजे

विपद्का बेला काम नलागेको बेनीको वैकल्पिक खानेपानी संरचना

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीमा खानेपानी आपूर्तिको वैकल्पिक व्यवस्था गर्न तीन

पाँच युरोपेली देशले रुवान्डामा आप्रवासी फिर्ती केन्द्र खोल्ने

एजेन्सी – पाँच युरोपेली सङ्घ (ईयू) सदस्य राष्ट्रले अवैध रूपमा

कान्ति ताल बेवारिसे, भत्कँदै संरचना

नेपालगन्ज– पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करिब रु १०

ध्यान र साधनाका लागि योगीको समूह मुन्दुम पदमार्गमा

भोजपुर– पर्यटन प्रवर्द्धनसँगै मुन्दुम पदमार्गको धार्मिक तथा आध्यात्मिक महत्व उजागर

वन अतिक्रमण हटाएर १.७५ हेक्टर क्षेत्रमा टिमुरखेती

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ स्थित तालडाँडा दादरको पाखा तथा कसेरी