डिस्चार्जपछि सञ्जयले भने, ‘भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्न पाएँ’ « Khabarhub

डिस्चार्जपछि सञ्जयले भने, ‘भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्न पाएँ’


२६ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवा बाढीपछि १० दिनसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेर उद्धार गरिएका सप्तरीका सञ्जय साह अस्पतालबाट डिस्चार्ज भएका छन्।

गत भदौ १९ गते सुरुङबाट उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएका साह आठ दिनको उपचारपछि शुक्रबार साँझ छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालबाट डिस्चार्ज भएका हुन्।

डिस्चार्जपछि साहले आफूले पुनः यस्तो दिन देख्न पाउँदा निकै खुसी लागेको बताए। ‘भगवानको आशीर्वाद र कृपाले फेरि पनि यस्तो दिन हेर्ने अवसर पाएँ,’ उनले भने। सुरुङभित्र रहँदा आफूले भरोसा, संघर्ष र आत्मविश्वासका साथ समय बिताएको उनले बताए।

प्रकाशित मिति : २६ भदौ २०८३, शुक्रबार  ७ : ०६ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली