कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता « Khabarhub

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता


२५ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २) पदमा चन्द्रकान्त भण्डारी र मधु आचार्यले अग्रताले अग्रता लिएका छन् ।

पछिल्लो मतपरिणामअनुसार १ हजार ३३० मत गणना हुँदा भण्डारीले ६७९ मत प्राप्त गरेका छन् । त्यस्तै, आचार्यले ३९३ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् ।

यसैगरी, गोविन्द भट्टराई ३४५, सुरेन्द्रराज पाण्डे ३३७, दीपक गिरी २६४, धनराज गुरुङ २४० र प्रा.डा. चन्द्र मोहन यादवले १३८ मत प्राप्त गरेका छन् ।

यस्तै, उपसभापति (समावेशी १) पदका लागि भएको निर्वाचनमा बिनोद कुमार चौधरीले ३८२, जीवन परियार ३३०, फरमुल्लाह मंसुर १९०, सीता गुरुङ १७० र रञ्जित कर्णले १०७ मत पाएका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  ९ : ०९ बजे

बूढीगण्डकी बाढीले ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

गोरखा– बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको उद्धार : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री बालेन शाहले बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै