यस्तो छ इच्छाकामनाको नयाँ आधारभूत अस्पताल (तस्बिरहरू) « Khabarhub

यस्तो छ इच्छाकामनाको नयाँ आधारभूत अस्पताल (तस्बिरहरू)


२५ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–४, कुरिनटारमा रहेको इच्छाकामना आधारभूत अस्पतालले पहिलोपटक सुविधासम्पन्न भवनबाट सेवा सुरु गरेको छ । 

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आइतबार नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । 

यसअघि स्वास्थ्यचौकीको भवनबाट सेवा प्रदान गर्दै आएको अस्पतालले अब नयाँ भवनबाट सेवा दिने भएको छ । 

१५ शय्याको यस अस्पतालको भवन १४ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो ।

इच्छाकामनासहित गोरखा र धादिङ जिल्लाका विभिन्न स्थानीय तहका नागरिकले समेत यस अस्पतालबाट स्वास्थ्य सेवा लिँदै आएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए । 

पृथ्वीराजमार्गमा हुने सवारी दुर्घटनाका घाइतेले समेत अस्पतालबाट आकस्मिक सेवा लिँदै आएका छन् ।

तस्बिरहरु : हीरालाल गुरुङ/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  ६ : ५३ बजे

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २

तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला

कास्की– पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित