सहमहामन्त्री खुलातर्फ ५८४ मत गन्दा कसले कति ल्याए ? « Khabarhub

सहमहामन्त्री खुलातर्फ ५८४ मत गन्दा कसले कति ल्याए ?


२५ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदका निम्ति मतगणना जारी छ । १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा खुलातर्फ सहमहामन्त्री पदको ५८४ मत गणना हुँदा रामहरि खतिवडाले अग्रता लिएका छन् । उनले २८९ मत ल्याएका छन् । 

त्यस्तै,  डिल्लीराम सुवेदीले १८७ मत, अजयबाबु शिवाकोटीले १७४, देवेन्द्रराज कँडेलले १०९, विकास कोइरालाले १०५, राजीव ढुंगानाले ८०, रमेशप्रसाद धमलाले ७७, अमृतकुमार अर्यालले ३२ र विमलराज क्षेत्रीेले २१ मत ल्याएका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  १० : २१ बजे

बाढीग्रस्त पर्वतको फोर्सेमा सन्नाटा, चाडपर्वले छोएन पीडितलाई (तस्बिर)

बागलुङ– बाढीले थातथलो बगाएपछि पर्वतको फोर्सेवासीलाई न दसैँले छोयो, न

फूलखेतीले दिलाएको सफलता…

पाल्पा– पाल्पाका खेतबारीमा यतिबेला सयपत्री, मखमलीजस्ता फूल ढकमक्क फुलेका छन्

कांग्रेस सभापति थापाबाट आरोग्य दिवस तथा धन्वन्तरि जयन्तीको शुभकामना

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २७औँ राष्ट्रिय आरोग्य दिवस

चाडपर्व लक्षित सुरक्षा व्यवस्थामा कडाइ

काठमाडौँ– तिहार, दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै

एनपीएल : आज लुम्बिनी र काठमाडौँ खेल्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज एक