बीपीएल : सन्दीपको टिमको खेल आज, राजशीको प्रतिस्पर्धा रंगपुरसँग « Khabarhub

बीपीएल : सन्दीपको टिमको खेल आज, राजशीको प्रतिस्पर्धा रंगपुरसँग


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत आइतबार नेपाली लेग स्पिन सन्दीप लामिछाने आवद्ध टिम राजशी वारियर्सले खेल्दैछ। आइतबार दिउँसो १२:४५ बजे सुरु हुने खेलमा सन्दीपको टिम वारियर्सले रंगपुर राइडर्ससँग प्रतिस्पर्धा गर्नेछ।

अहिलेसम्म ६ खेल खेल्दा चार जित निकाल्दा दुई हारको सामना गरेको छ। आठ अंक जोडेको राजशी तालिकाको चौथो स्थानमा छ। समान खेल खेलेको रंगपुरको समेत आठ अंक छ। तर रनरेटका आधारमा रंगपुर तालिकाको दोस्रो स्थानमा छ।

तीन खेलमा प्लेइङ ११ मा परेका सन्दीप लामिछाने भने चार विकेट हात पारेका छन्। सन्दीप आजको खेलको प्लेइङ ११ मा पर्ने वा नपर्ने भन्ने निश्चित भइसकेको छैन। सुरुवा खेलमा पहिरो रोजाइमा परेका सन्दीप पछिल्ला खेलमा प्लेइङ ११ मा पर्न सकेका छैनन्।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  १० : ११ बजे

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख