बीपीएल : सन्दीपको टिमको खेल आज, राजशीको प्रतिस्पर्धा रंगपुरसँग « Khabarhub

बीपीएल : सन्दीपको टिमको खेल आज, राजशीको प्रतिस्पर्धा रंगपुरसँग


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत आइतबार नेपाली लेग स्पिन सन्दीप लामिछाने आवद्ध टिम राजशी वारियर्सले खेल्दैछ। आइतबार दिउँसो १२:४५ बजे सुरु हुने खेलमा सन्दीपको टिम वारियर्सले रंगपुर राइडर्ससँग प्रतिस्पर्धा गर्नेछ।

अहिलेसम्म ६ खेल खेल्दा चार जित निकाल्दा दुई हारको सामना गरेको छ। आठ अंक जोडेको राजशी तालिकाको चौथो स्थानमा छ। समान खेल खेलेको रंगपुरको समेत आठ अंक छ। तर रनरेटका आधारमा रंगपुर तालिकाको दोस्रो स्थानमा छ।

तीन खेलमा प्लेइङ ११ मा परेका सन्दीप लामिछाने भने चार विकेट हात पारेका छन्। सन्दीप आजको खेलको प्लेइङ ११ मा पर्ने वा नपर्ने भन्ने निश्चित भइसकेको छैन। सुरुवा खेलमा पहिरो रोजाइमा परेका सन्दीप पछिल्ला खेलमा प्लेइङ ११ मा पर्न सकेका छैनन्।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  १० : ११ बजे

मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल

जनकपुरधाम– मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता

विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा दश जनाको मृत्यु

काठमाडौँ- देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी सात जनाको मृत्यु

रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै १८ लाख ठगी, ३६ वर्षीय शाही पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै

ब्राजिलको निर्वाचनलाई ट्रम्पले भने- ‘लज्जास्पद’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमा सम्पन्न राष्ट्रपति निर्वाचनलाई ‘लज्जास्पद’

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

काठमाडौँ– नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को