सुनको मूल्य बढ्यो , कतिमा भइरहेको छ कारोबार ?  « Khabarhub

सुनको मूल्य बढ्यो , कतिमा भइरहेको छ कारोबार ? 


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा २ हजार ८ सय रुपैयाँको वृद्धि भएको छ । यो वृद्धिसँगै एक तोला सुनको मूल्य २ लाख ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । 

गत पुस १३ गते पनि सुनको मूल्य २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको थियो । जुन मूल्य हालसम्मकै उच्च हो । गत शुक्रबार भने सुन प्रतितोला २ लाख ६७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला २१० रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ११ : ३० बजे

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण