कांग्रेस विशेष महाधिवेशनमा गुन्जियो ‘गगनदाई हाईहाई’ « Khabarhub

कांग्रेस विशेष महाधिवेशनमा गुन्जियो ‘गगनदाई हाईहाई’


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनमा गगन थापा महाधिवेशन स्थल पुगेका छन् । थापा महाधिवेशन स्थल पुगेपछि गगनदाई हाईहाई गगनदाई जिन्दाबाद लगायतका नाराहरू गुन्जिएका छन् । 

थापा महाधिवेशन स्थल पुगे पनि अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने महाधिवेशन स्थल पुगेका छैनन् । आयोजकले अर्का महामन्त्री शर्मा बाटोमै रहेको सूचना गरिरहेको छ । 

आयोजकले दुवै जना महामन्त्री कार्यक्रम स्थलमा पुगेपछि कार्यक्रमको औपचारिक उद्घाटन हुने बताएका छन् । 

पार्टीमा संस्थापन पक्ष र संस्थापन इतरको विवादबीच भएको यो विशेष महाधिवेशनलाई नेपाली जनताले चासोका साथ हेरेका छन् कसै कसैले विशेष महाधिवेशनपछि पार्टी नै विभाजन हुने समेत आकलन गरेका छन्  ।

विशेष महाधिवेशनमा महाधिवेशन प्रतिनिधिहरूलाई भने कुर्सीमा राखिएको छ तर नेताहरू बस्नका लागि बस्ने आसनको मात्रै व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  २ : ०३ बजे

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र