जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान « Khabarhub

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान


१ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स) का लागि भारतीय क्रिकेट टोली (टी-२०) को घोषणा भएको छ। श्रेयस अय्यरको कप्तानीमा टोली सार्वजनिक भएको हो।

घोषित टोलीमा अनुभवी र युवा खेलाडीको समिश्रण रहेको छ। मुख्य तीव्र गतिका बलर जसप्रित बुमराह, अलराउन्डर अक्षर पटेल तथा विकेटकिपर ब्याटर सञ्जु सामसन र इसान किसान टोलीमा समावेश छन्।

त्यस्तै तिलक वर्मा, रवि बिस्नोई, शिवम दुबे, विपराज निगम, अभिषेक शर्मा, अर्शदीप सिंह, वैभव सूर्यवंशी, वासिङ्टन सुन्दर र यश ठाकुरले पनि टोलीमा स्थान बनाएका छन्।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार  ८ : २८ बजे

कांग्रेस महाधिवेशन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन

विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि गैरप्राथमिक आयोजनाको बजेट कटौती गरिने

हेटौँडा– बागमती प्रदेश सरकारले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणलाई

अन्तर्राष्ट्रिय साहित्यतर्फको नोबेल पुरस्कार क्यानेडाली कवयित्री एवम् निबन्धकार एन कार्सनलाई

काठमाडौं- क्यानेडाली कवयित्री, निबन्धकार तथा अनुवादक एन कार्सनले यस वर्षको

गगनको मुखैमा विधान छ, मन लागेका बेला फ्याट्टै फेर्नुहुन्छ : प्रकाशशरण महत

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशन जारी छ । संस्थापन पक्ष

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।