आठ तला ढाक्ने ‘कुमारी’को पोस्टर « Khabarhub

आठ तला ढाक्ने ‘कुमारी’को पोस्टर


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – माघ २३ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कुमारी’ प्रचार लागि लागि निर्माण पक्षले धरानमा विशाल पोस्टर टाँगेको छ ।

धरानस्थिति फ्रेन्डस् सिनेमा हल रहेको भवनमा उक्त पोस्टर टाँगिएको छ । पोस्टरले झन्डै आठ तला ढाकेको छ ।

निर्माण पक्षका अनुसार ४० फिल्म चौडाइ र ८० फिट लम्बाइको उक्त एक पोस्टर छाप्न मात्रै ८० हजार रुपैयाँ खर्च भएको छ ।

नेपाली फिल्म इतिहासकै यो सबैभन्दा ठूलो पोस्टर रहेको ‘कुमारी’ टिमको दाबी छ ।

यस लभ स्टोरी फिल्ममा डेब्यू नायक अविषेक खड्का र डेब्यू नायिका आकृती राजभण्डारी शीर्ष भूमिकामा रहेका छन् ।

विकाक सुबेदीले लेखेको यो फिल्मको निर्देशक दिनेश राउत हुन् ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ५ : ४१ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको