अब पुरानै ढंगले नयाँ यात्रा गर्न सकिँदैन : विश्वप्रकाश शर्मा « Khabarhub

अब पुरानै ढंगले नयाँ यात्रा गर्न सकिँदैन : विश्वप्रकाश शर्मा


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा अब पुरानै ढंगले यात्रा गर्न नसकिने बताएका छन् । पार्टीको विशेष महाधिवेशनमा बोल्दै महामन्त्री शर्माले पार्टी सञ्चालनको क्रममा भएका कमीकमजोरीको जिम्मेवारी लिँदै अब नयाँ ढंगले अगाडि बढ्नुपर्ने बताए ।

‘पार्टीमा भएको कमजोरीको हिस्सा महामन्त्रीको नाताले हामी पनि लिन्छौँ, त्यसैले त्यसलाई स्वीकार गरेर नै हामीले भनेका हौँ अब पुरानै ढंगले नयाँ यात्रा सकिँदैन’, उनले भने, ‘अब मुलुकमा नयाँ परिस्थिति बनेको छ, बनेको परिस्थितिलाई सामना गर्नको लागि नयाँ परिस्थिति निर्माण गर्नको लागि मनस्थिति पुरानो राखेर हुँदैन ।’

उनले राजनीतिमा पनि मौसम परिवर्तन हुने र सो बुझ्ने क्षमता नेतृत्वमा हुनुपर्ने बताए । आफूहरूले मौसम खराबीलाई बुझेपछि बद्लिएको मौसमअनुसार नयाँ ढंगले जाने मुढमा भएको पनि विचार उनले व्यक्त गरे ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ६ : १४ बजे

इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

तेहरान– इरानले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका

पोखरा एभेन्जर्सबाट खेल्न नेपाल आइपुगे बंगलादेशका पूर्वकप्तान शाकिब अल हसन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न

एनपीएल सिजन ३ को पुरस्कार सार्वजनिक : विजेताले १ करोड ५० लाख पाउने

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

अउडीले अमेरिकामा ४ अर्ब डलर लगानी गर्ने

वासिङ्टन – जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो

एनपीएलको बजार मूल्य आठ अर्ब पुग्यो : पारस खड्का

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले