नीर शाहले सके ‘कमला मिस’को छायाङ्कन « Khabarhub

नीर शाहले सके ‘कमला मिस’को छायाङ्कन


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वरिष्ठ कलाकार नीर शाहको निर्देशनमा फिल्म ‘कमला मिस’को छायाङ्कन पूरा भएको छ ।

फिल्मका लाइन प्रोड्युसर पुस्कर लामाकाअनुुसार फिल्मको छायाङ्कन २३ दिनमा मंगलबार पूरा भएको हो ।

फागुन १ गतेबाट यसको छायाङ्कन सुरु भएको थियो । निर्वाचनको कारण दिन छायाङ्कन प्रभावित भएको उनले बताए ।

मनोवैज्ञानिक कथा आधारित ‘कमला मिस’ मा निर्देशक नीर शाह सहित रमेश बुढाथोकी ,बासना तिमिल्सिना, , शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ ,जयन्त रेग्मी सुरेश थापा , राजन केसी र संजय खतिवडा लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ।

फिल्म विजय मल्ल स्मृति प्रतिष्ठानको लागि उमा मल्लले निर्माण गरेकी हुन् । कथा विजय मल्लको हो। पटकथा तथा संवाद निर्देशक नीर शाह र प्रजल दुलालले संयुक्त रूपमा तयार पारेका हुन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ५ : १३ बजे

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि