फ्रेन्च लिग वान : पीएसजी उपाधि नजिक « Khabarhub

फ्रेन्च लिग वान : पीएसजी उपाधि नजिक


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) उपाधि नजिक पुगेको छ ।

गएराति भएको खेलमा ब्रेष्टलाई १–० गोलले हराउँदै पीएसजीले उपाधि यात्रालाई सहज बनाएको छ ।

खेलको ८२औँ मिनेटमा डिजिरे डुएले गरेको गोल नै पीएसजीका लागि निर्णायक बन्यो ।

यो जितपछि पीएसजीले तालिकाको दोस्रो स्थानमा रहेको लेन्सलाई ६ अंकले पछि परेको छ ।

शीर्षस्थानमा रहेको पीएसजीकको ३२ खेलबाट ७३ अंक भएको छ भने लेन्सको ६७ अंक छ ।

अबका बाँकी २ खेलमा लेन्सले दुवै खेल जितेको खण्डमा पीएसजीलाई १ अंकको मात्र आवश्यकता पर्नेछ ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ८ : ४० बजे

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले

आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी