फ्रेन्च लिग वान : पीएसजी उपाधि नजिक « Khabarhub

फ्रेन्च लिग वान : पीएसजी उपाधि नजिक


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) उपाधि नजिक पुगेको छ ।

गएराति भएको खेलमा ब्रेष्टलाई १–० गोलले हराउँदै पीएसजीले उपाधि यात्रालाई सहज बनाएको छ ।

खेलको ८२औँ मिनेटमा डिजिरे डुएले गरेको गोल नै पीएसजीका लागि निर्णायक बन्यो ।

यो जितपछि पीएसजीले तालिकाको दोस्रो स्थानमा रहेको लेन्सलाई ६ अंकले पछि परेको छ ।

शीर्षस्थानमा रहेको पीएसजीकको ३२ खेलबाट ७३ अंक भएको छ भने लेन्सको ६७ अंक छ ।

अबका बाँकी २ खेलमा लेन्सले दुवै खेल जितेको खण्डमा पीएसजीलाई १ अंकको मात्र आवश्यकता पर्नेछ ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ८ : ४० बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका