प्रतिनिधि सभाको बर्खे अधिवेशन सुरू, विपक्षी सांसदहरूले उठेर गरे विरोध « Khabarhub

प्रतिनिधि सभाको बर्खे अधिवेशन सुरू, विपक्षी सांसदहरूले उठेर गरे विरोध


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाको बर्खे अधिवेशन सोमबार सुरू भएकाे छ । सिंहदरबारस्थित नयाँ संसद् भवनमा अधिवेशनको पहिलो बैठक बसिरहेको छ।

बैठकको सुरूमै नेपाली कांग्रेस, नेकपा एमाले र श्रमसंस्कृति पार्टीसहितका सांसदहरूले उठेर विरोध जनाएका छन् । अध्यक्ष हर्कराज राईसहितले संसद्को सुरूमै उठेर विरोध जनाएका हुन् ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  २ : १५ बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र