यातायात व्यवसायी महासंघको महाधिवेशन पोखरामा जारी « Khabarhub

यातायात व्यवसायी महासंघको महाधिवेशन पोखरामा जारी


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं राष्ट्रिय महाधिवेशन पोखरामा जारी छ । आइतबारदेखि सुरु भएको महाधिवेशन मंगलबार सम्पन्न हुने तय भएको छ ।

महाधिवेशनमा देशभरका ३८७ संस्थाबाट १५ सयभन्दा बढी प्रतिनिधि सहभागी रहेका छन् ।

महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गर्नेछ । महाधिवेशनमा केन्द्रिय अध्यक्ष पदका लागि दाबेदारमा पुण्यप्रसाद सिटौला (सरोज), हरिशरण केसी (हुस) र केदार क्षेत्रीको नाम चर्चामा छ ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ४ : ०८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको