पोखरा र भैरहवामा थप उडान वृद्धि गर्न कूटनीतिक पहल गरिने « Khabarhub

पोखरा र भैरहवामा थप उडान वृद्धि गर्न कूटनीतिक पहल गरिने


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले पोखरा र भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा थप विमान कम्पनीको उडान गराउन कूटनीतिक पहल गर्ने भएको छ ।

 सरकारले आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममार्फत सो नीति लिएको हो ।

सरकारले विदेशी ऋणमार्फत बनाएका यी दुई विमानस्थल खासगरी भारतबाट उपयुक्त एयररुट प्राप्त गर्न नसक्दा थप कम्पनीका तर्फबाट अन्तर्राष्ट्रिय क्षेत्रीय उडान हुन सकेका छैनन् ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ४ : ४७ बजे

केप भर्डेका गोलकिपर भोजिन्हाको चिलीमा भव्य स्वागत

काठमाडौँ – फिफा विश्वकपमा देशलाई ऐतिहासिक सफलता दिलाएका केप भर्डेका

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

देशभर मनसुनको प्रभाव : केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर

युएफसी फाइटर एलानको हृदयघातले निधन : युएफसीद्वारा शोक व्यक्त

काठमाडौँ – मिक्स मार्सल आर्ट्स (एमएमए) का चर्चित ब्राजिलियन फाइटर

रुसमा युक्रेनको ड्रोन आक्रमण: ७ जनाको मृत्यु, ४० घाइते

मस्को – दक्षिणी रुसको एक व्यस्त समुद्री किनारमा युक्रेनी ड्रोन