सरकारी क्लाउड पूर्वाधार विकास गरिने « Khabarhub

सरकारी क्लाउड पूर्वाधार विकास गरिने


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सरकारी क्लाउड पूर्वाधार विकास गर्ने नीति लिएको छ । आगामी आर्थिक वर्षको नीतिबाट सरकारले सो नीति अंगिकार गरेको हो ।

दुर्गम क्षेत्रसम्म डिजिटल पूर्वाधार विस्तार गरेर डिजिटल विभेद न्यूनीकरण गरिने पनि सरकारले नीति लिएको छ । 

साथै, सरकारले हुलाकको आधुनिकीकरण गरिने विषय नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ५ : ०९ बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र