सरकारले कर्णाली, सुदूरपश्चिम मधेश र कोशी प्रदेशका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्ने « Khabarhub

सरकारले कर्णाली, सुदूरपश्चिम मधेश र कोशी प्रदेशका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्ने


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले कर्णाली सुदूरपश्चिम मधेश र कोशी प्रदेशका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने घोषणा गरेको छ ।

नेपाललाई साहसिक पर्यटनको आकर्षक गन्तव्यको रूपमा विकास गर्ने र पर्वतारोहण ट्रेकिङ रफ्टिङ प्यारालाइडिङ बन्जीजम्प स्काई डाइभिङ लगायतका साहसिक पर्यटन पूर्वाधार सुरक्षित मापदण्ड र अन्तर्राष्ट्रिय प्रवधानलाई सुदृढ गर्दै प्राकृतिक सांस्कृतिक र समुदायमा आधारित नयाँ पर्यटन इकोसिस्टम विकास गरिने बताए ।

राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको नीति तथा कार्यक्रममा कर्णाली सुदूरपश्चिम मधेश र कोशी प्रदेशलाई थप प्राथमिकतामा गरिने समेत उल्लेख गरिएको छ।

सरकारले हिमाली मध्य पहाडी र तराई क्षेत्रमा १० नयाँ पदमार्ग पहिचान गरी प्रवर्द्धन गर्ने समेत जानकारी गराएको छ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ५ : ४४ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

देशभर मनसुनको प्रभाव : केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर

युएफसी फाइटर एलानको हृदयघातले निधन : युएफसीद्वारा शोक व्यक्त

काठमाडौँ – मिक्स मार्सल आर्ट्स (एमएमए) का चर्चित ब्राजिलियन फाइटर

रुसमा युक्रेनको ड्रोन आक्रमण: ७ जनाको मृत्यु, ४० घाइते

मस्को – दक्षिणी रुसको एक व्यस्त समुद्री किनारमा युक्रेनी ड्रोन

तिब्बती शरणार्थीका नाममा गैरकानुनी ट्राभल डकुमेन्ट जारी गरेको आरोपमा सहसचिव पक्राउ

काठमाडौँ – तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल