नेपाल प्रहरीका ५०९ जना प्रहरी निरीक्षकको सरुवा (सूचीसहित) « Khabarhub

नेपाल प्रहरीका ५०९ जना प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)


२८ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ ।

प्रहरी महानिरीक्षकको जेठ २७ गते बुधबारको निर्णयअनुसार यति ठूलो संख्यामा प्रहरी निरीक्षकहरुको सरुवा गरिएको नेपाल प्रहरीको मानवस्रोत विकास विभागले जनाएको छ ।

विभागले सरुवा भएका सबैको तलब आगामी असार महिनादेखि सरुवा भएकै ठाउँबाट पाउने जनाएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहिबार  ७ : ३९ बजे

सुन्तलाले फेरिँदै सलकपुरको अर्थतन्त्र र पर्यटन

झापा– इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन

तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता

काठमाडौँ- पम्फा दर्जीले विवाह गर्दा श्रीमान्को थातथलोबारे सोधखोज गरिनन् ।

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

किन अझै भाडाकै घरमा बस्छन् अनुपम खेर ?

बलिउडमा लामो समय बिताएका कलाकारको जीवनशैली कस्तो होला ? करोडौँको

मेची भन्सारको राजस्व असुली लक्ष्यभन्दा १० प्रतिशत बढी

झापा– पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३–८४