विश्वकप सुरु हुनै लाग्दा पसलमा जर्सी किन्नेको घुइँचो (तस्बिरहरू) « Khabarhub

विश्वकप सुरु हुनै लाग्दा पसलमा जर्सी किन्नेको घुइँचो (तस्बिरहरू)


२८ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फुटबलको महाकुम्भ फिफा वर्ल्डकप २०२६ आज जुन ११ देखि सुरु हुँदैछ । अबका केही साता विश्व फुटबल इतिहासकै सबैभन्दा रोमाञ्चक बन्नेछन् । विश्वका फुटबल प्रेमीलाई चासो छ- जुलाई १९ को रात न्यु जर्सीस्थित मेटलाइफ स्टेडियमममा विश्वकपको ट्रफी कसले उचाल्ला  ?

यसपटकको विश्वकप तीन देशमा आयोजना हुँदैछ र ३९ दिन चल्नेछ। ४८राष्ट्र सहभागी छन्, १०४ खेल हुनेछन् ।

विश्वकप सात समुद्रपारि हुने भए पनि नेपालमा समेत यसको ठूलै क्रेज छ । नेपालीहरूलाई विश्वकप राम्रैसँग लागिसकेको छ। यसको संकेत बजारले पनि गर्छ । पसलहरूमा विभिन्न देशको जर्सी किन्नेहरू बाक्लै देखिन्छन् । 

फुटबल समर्थकहरू आफ्नो मन पर्ने टोली र खेलाडीको जर्सी लगाएर सोसल मिडियामा फोटो पनि हालिरहेका छन् । बजारमा विभिन्न क्वालिटी र मूल्यका जर्सी पाइन्छन् । तीन-चार सयदेखि तीन-चार हजार रुपैयाँसम्मका जर्सी बजारमा पाइन्छन् । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहिबार  ३ : १२ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली