विश्वकप सुरु हुनै लाग्दा पसलमा जर्सी किन्नेको घुइँचो (तस्बिरहरू) « Khabarhub

विश्वकप सुरु हुनै लाग्दा पसलमा जर्सी किन्नेको घुइँचो (तस्बिरहरू)


२८ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फुटबलको महाकुम्भ फिफा वर्ल्डकप २०२६ आज जुन ११ देखि सुरु हुँदैछ । अबका केही साता विश्व फुटबल इतिहासकै सबैभन्दा रोमाञ्चक बन्नेछन् । विश्वका फुटबल प्रेमीलाई चासो छ- जुलाई १९ को रात न्यु जर्सीस्थित मेटलाइफ स्टेडियमममा विश्वकपको ट्रफी कसले उचाल्ला  ?

यसपटकको विश्वकप तीन देशमा आयोजना हुँदैछ र ३९ दिन चल्नेछ। ४८राष्ट्र सहभागी छन्, १०४ खेल हुनेछन् ।

विश्वकप सात समुद्रपारि हुने भए पनि नेपालमा समेत यसको ठूलै क्रेज छ । नेपालीहरूलाई विश्वकप राम्रैसँग लागिसकेको छ। यसको संकेत बजारले पनि गर्छ । पसलहरूमा विभिन्न देशको जर्सी किन्नेहरू बाक्लै देखिन्छन् । 

फुटबल समर्थकहरू आफ्नो मन पर्ने टोली र खेलाडीको जर्सी लगाएर सोसल मिडियामा फोटो पनि हालिरहेका छन् । बजारमा विभिन्न क्वालिटी र मूल्यका जर्सी पाइन्छन् । तीन-चार सयदेखि तीन-चार हजार रुपैयाँसम्मका जर्सी बजारमा पाइन्छन् । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २८ जेठ २०८३, बिहीबार  ३ : १२ बजे

रामहरि श्रेष्ठ हत्या प्रकरण : गोविन्दबहादुर बटालालाई १० वर्ष कैद सजाय

काठमाडौं-सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ हत्या प्रकरणमा दोषी ठहर

संविधान संशोधन कार्यदलद्वारा पूर्वप्रधानमन्त्रीत्रयसँग सुझाव संकलन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित

काठमाडौंमा हिमालयन रिम फिल्म प्रदर्शनी सुरु, वुसिया संस्कृति र एआई प्रविधिबीच संवाद

काठमाडौं – ‘२०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी’ काठमाडौंमा सुरु भएको

विश्वकपमा युद्धको छाया, इरानी समर्थकको टिकट कोटा पनि रद्द

काठमाडौं– पश्चिम एशियामा जारी युद्धको प्रभाव विश्वभर परिरहेका बेला फुटबलको

‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका भूमिहीन तथा अव्यवस्थित बसोबासका नागरिकलाई दुर्घटना