मदनकृष्णको बायोपिकमा वर्षाको प्रवेश, हरिवंशको श्रीमतीको भूमिका निर्वाह गर्ने « Khabarhub

मदनकृष्णको बायोपिकमा वर्षाको प्रवेश, हरिवंशको श्रीमतीको भूमिका निर्वाह गर्ने


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको बायोपिक ‘म मदनकृष्ण’मा नायिका वर्षा राउतको प्रवेश भएको छ ।

निर्माण पक्षका अनुसार उनी हरिवंशको श्रीमती रमिला पाठकको भूमिका निर्वाहका गर्ने गरी अनुबन्ध भएकी हुन् ।

यसअघि नै हरिवंशको भूमिकामा नायक अरुण क्षेत्री अनुबन्ध भएका थिए । मनदकृष्णको बायोपिक भए पनि उनका सहकर्मी हरिवंशको भूमिका फिल्ममा बलियो रहेन बताइएको छ ।

मदनकृष्ण र हरिवंशको जोडी (मह जोडी) लाई आदर्शका रुपमा लिइन्छ । उनीहरूले पाँच दशक लामो सहकार्य गरेका छन् ।

मदनकृष्णको भूमिकामा नायक महेश त्रिपाठी अनुबन्ध भएका छन् । उनी श्रीमती यसोदा सुबेदीको भूमिकामा नायिका केकी अधिकारी पक्का भएकी छन् ।

निर्देशक मिलन चाम्सले यो बायोपिक बनाउन लागेका हुन् ।

मिलन यसपछि हरिवंशको बायोपिक बनाउने तयारीमा छन् । उक्च बायोपिकको शीर्ष भूमिकामा अरुण फाइनल भएका छन् । उक्त बायोपिकमा बर्षाले पनि निरन्तरता पाउने बुझिएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  १ : ५४ बजे

विश्वकप लिग-२ : ओडीआई मान्यता जोगाउन नेपाललाई जित्नैपर्ने दबाब, आज ओमानसँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल

नेपाली महिला यु-१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा

रूपन्देही – आगामी आईसीसी महिला यू-१९ विश्वकप क्रिकेट तथा एसिया

क्यानडाको सैन्य आधार शिविरमा भीषण आगलागी : ४ सैनिकको मृत्यु, ३९ जना घाइते

ओटावा – क्यानडाको अल्बर्टा प्रान्तस्थित एक सैन्य आधार शिविर (मिलिटरी