आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो « Khabarhub

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले तराई क्षेत्रका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ । अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो र राति तराई भूभागका अधिकांश स्थानमा हुस्सु रकुहिरो रहने छ । पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ७ : ३० बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै