बंगलादेशी फिल्म ‘शार्क’को पोस्टरमा यस्तो देखिए प्रमोद अग्रहरी « Khabarhub

बंगलादेशी फिल्म ‘शार्क’को पोस्टरमा यस्तो देखिए प्रमोद अग्रहरी


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली नायक प्रमोद अग्रहरीको डेब्यू बंगलादेशी फिल्म ‘शार्क’को पहिलो पोस्टर सार्वजनिक भएको छ ।

निर्माण पक्षले प्रमोदलाई एकल फिचर्ड गरी पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरमा उनको तस्बिरले ग्याङ स्टार चरित्रको भाइब दिन्छ । उनी गम्भीर मुद्रामा सिंहासन जस्तो देखिने कुर्सीमा बसिरहेका छन् । कुर्सीको वरपर लासहरु देख्न सकिन्छ ।

बदलाको कथामा बनेको यस फिल्ममा उनी शीर्ष भूमिकामा रहेको बताइएको छ । यसअघि उनी केन्द्रित टिजर सार्वजनिक भएको छ ।

इद लक्षित गरी प्रदर्शनमा आउने यस फिल्म नेपाली हलहरुमा लगाउने प्रयासमा अग्रहरी छन् ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ५ : ५८ बजे

मध्यपूर्व द्वन्द्व चर्किँदै, वार्ता अनिश्चित

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ ।

थरीथरी पोशाकमा सजिएर शपथ लिन पुगे सांसद (तस्बिरहरू)  

काठमाडौं– नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज हुँदैछ

मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि फुलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला

उपत्यका विकास प्राधिकरणले भन्यो, सूचना दिँदा पनि अटेर गरेकाले डोजर चलायौँ

काठमाडौं– काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौँका अतिक्रमित जग्गामा बनाइएका संरचना

जर्मनीले भन्यो, ‘इरान युद्ध हाम्रो होइन, हामी फस्न चाहँदैनौं’

बर्लिन– जर्मनीका रक्षा मन्त्री बोरिस पिस्टोरियसले इरानविरूद्धको युद्धलाई विश्व अर्थतन्त्रका