एलजीको टी-२० विश्वकप यात्रा : दोस्रो चरणको विजेता घोषणा « Khabarhub

एलजीको टी-२० विश्वकप यात्रा : दोस्रो चरणको विजेता घोषणा


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एलजी नेपालले वानखेड़े स्टेडियममा नेपाल टोलीको खेल प्रत्यक्ष हेर्न टी-२० विश्वकप यात्राको दोस्रो चरणको विजेता घोषणा गरेको छ  । 

एलजीले विश्वकप क्रिकेट लक्षित गरी घोषणा गरेको क्याम्पेनको दोस्रो चरणको विजेताहरू सार्वजनिक गरेको हो । एलजीले ४ जना विजेताहरू छनोट गरेको छ ।

विजेताहरूमा चाबहिल निवासी धिरज बस्नेतले एसपाएर इलेक्ट्रोनिक्स कालिमाटीबाट टिभी खरिद गरेका थिए, त्यसैगरि विराटनगर निवासी प्रमीला तिम्सिनाले एलजी शोपि बिराटनगरबाट रेफ्रीजेरेटर खरिद गरेकी थिइन्, वलिङ्ग निवासी माधव न्यौपानेले डि.के इलेक्ट्रोनिक्स सप्लायेर्सबाट वाशिंग मेसिन खरिद गरेका थिए र प्युठान निवासी ग्यामुराम न्यौपानेले टेलिट्रोनिक्स इन्टरनेसनल बाट वाशिंग मेसिन खरिद गरेर वजेता घोषित भएका थिए ।

यस योजना अन्तर्गत एलजीको समान खरिद गर्दा ग्राहकले वान्खेडे स्टडीयममा नेपालको एक खेल प्रत्यक्ष हेर्ने पाउने छन् । 

विजेतालाई ४ रात ५ दिनको मुम्बई यात्रालगायत नेपालको खेल प्रत्यक्ष हेर्न र यसमा लाग्ने सबै खर्च कम्पनीले नै बेहोर्ने कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार अझै यस अफरमा सहभागी हुन एलजी [स्पेस] वारेन्टी कार्ड नम्बर [स्पेस] उत्पादनको नाम [स्पेस] ग्राहकको नाम [स्पेस] ठेगाना लेखेर ३१००३ मा एसएमएस पठाउन सकिन्छ । 

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ४ : ३९ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने