कर्तव्य ज्यान मुद्दाका फरार कैदी पक्राउ « Khabarhub

कर्तव्य ज्यान मुद्दाका फरार कैदी पक्राउ


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्तव्य ज्यान मुद्दामा १८ वर्ष कैद सजाय भुक्तान गरिरहेका फरार कैदी बसन्त (गुन्ज) बहादुर श्रेष्ठ पक्राउ परेका छन् । उनी सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नं. ६ बस्ने ५० वर्षका व्यक्ति हुन् ।

प्रहरीका अनुसार, बसन्त श्रेष्ठ मिति २०७३/०३/२९ देखि कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा कैद भुक्तान गर्दै थिए । तर जेन-जी आन्दोलनमा फरार भएका थिए र काठमाडौं उपत्यकामा लुकीछिपि बस्दै आएका थिए ।

विशेष सूचनाका आधारमा खटिएको टोलीले उनलाई जिल्ला काठमाडौं, टोखा नगरपालिका वडा नं. १, झोर बाट २०७८/०९/२८ मा पक्राउ गरी पुनः कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा पेश गरेको छ ।
 

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ५ : २९ बजे

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको