कांग्रेस विशेष महाधिवेशनमा समूहको सुझाव : पार्टी रुपान्तरण गर्न वर्तमान कार्यसमिति भंग गरौँ « Khabarhub

कांग्रेस विशेष महाधिवेशनमा समूहको सुझाव : पार्टी रुपान्तरण गर्न वर्तमान कार्यसमिति भंग गरौँ


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाको अगुवाइमा काठमाडौंको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विधान महाधिवेशनमा सोमबार बन्दसत्र जारी छ ।

विशेष महाधिवेशनअन्तर्गत सोमबार बिहानदेखि सुरू भएको बन्दसत्रका क्रममा ९ वटा समूहले छलफल गरेर निष्कर्ष दिइसकेका छन् । अब त्यो निष्कर्ष महामन्त्रीद्वय थापा र शर्मालाई बुझाउने तयारी भएको छलफलमा सहभागी एक नेताले बताएका छन् ।

समूहबाट पार्टी फुटाउने भन्दा पनि रुपान्तरणको आवश्यक्ता रहेको निष्कर्ष निकालिएको ती नेताले खबरहबलाई बताएका छन् । समूहबाट चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति भंग गरेर जानुपर्ने सङ्कल्प प्रस्ताव विशेष महाधिवेशनले पारित गरेर जानुपर्नेबारे छलफलसहित प्रतिवेदन दिइएको उनले बताए ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ५ : २४ बजे

दबाबमा परेको कांग्रेस संस्थापनले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं- विशेष महाधिवेशन पक्षधरले बहुमत जुटाएर दबाब बढाउँदै गएपछि सभापति

भारतको अन्तरिक्ष मिशन असफल, नेपालको उपग्रह ‘मुनाल’ पनि बाटैबाट हरायो

नयाँदिल्ली- आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट आइतबार बिहान

थकाली सेवा समितिको केन्द्रीय अध्यक्षमा तुलाचन

मुस्ताङ– थकाली सेवा समिति नेपालको केन्द्रीय अध्यक्षमा शान्ति तुलाचन निर्विरोध

विश्व बजारमा नेपालको उत्पादनले गुणस्तरमा विश्वास जितेको छ : मन्त्री सिन्हा

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले विश्व बजारमा नेपालको