दिपेन्द्रले पाकिस्तान सुपर लिग खेल्ने : इलामावाद युनाइटेडमा ६० लाखमा अनुबन्ध « Khabarhub

दिपेन्द्रले पाकिस्तान सुपर लिग खेल्ने : इलामावाद युनाइटेडमा ६० लाखमा अनुबन्ध


२९ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली क्रिकेट टिमका उपकप्तान अलराउन्डर दिपेन्द्रसिंह ऐरीले पाकिस्तान सुपर लिग (पीएसएल) खेल्ने भएका छन् । बुधबार भएको अक्सनमा उनलाई बेस प्राइस ६० लाख पाकिस्तानी रुपैयाँमा इलामावाद युनाइटेडले अनुबन्ध गरेको हो ।

दिपेन्द्रले अक्सनबाट आफू छनोट खबर सुन्दा खुशी लागेको प्रतिक्रिया दिएका छन् । पीएसएलमा अनुबन्ध भए लगत्तै नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले दिपेन्द्रलाई सफलताको शुभकामना दिएका छन् ।

दिपेन्द्र नेपालको टी-२० विश्वकप टिमका उपकप्तान हुन्। विश्वकपको पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध जादुमय खेल प्रदर्शन गरेका दिपेन्द्रले आज इटालीविरुद्ध खेल्दैछन्।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार  ६ : ३२ बजे

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल असोज २३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २३ गते शुक्रबार सन् २०२६

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको