दिपेन्द्रले पाकिस्तान सुपर लिग खेल्ने : इलामावाद युनाइटेडमा ६० लाखमा अनुबन्ध « Khabarhub

दिपेन्द्रले पाकिस्तान सुपर लिग खेल्ने : इलामावाद युनाइटेडमा ६० लाखमा अनुबन्ध


२९ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली क्रिकेट टिमका उपकप्तान अलराउन्डर दिपेन्द्रसिंह ऐरीले पाकिस्तान सुपर लिग (पीएसएल) खेल्ने भएका छन् । बुधबार भएको अक्सनमा उनलाई बेस प्राइस ६० लाख पाकिस्तानी रुपैयाँमा इलामावाद युनाइटेडले अनुबन्ध गरेको हो ।

दिपेन्द्रले अक्सनबाट आफू छनोट खबर सुन्दा खुशी लागेको प्रतिक्रिया दिएका छन् । पीएसएलमा अनुबन्ध भए लगत्तै नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले दिपेन्द्रलाई सफलताको शुभकामना दिएका छन् ।

दिपेन्द्र नेपालको टी-२० विश्वकप टिमका उपकप्तान हुन्। विश्वकपको पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध जादुमय खेल प्रदर्शन गरेका दिपेन्द्रले आज इटालीविरुद्ध खेल्दैछन्।

प्रकाशित मिति : २९ माघ २०८२, बिहिबार  ६ : ३२ बजे

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली– कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि