इटालीसँगको खेलअघि रंगशाला बाहिर नेपाली समर्थक (तस्बिरहरू) « Khabarhub

इटालीसँगको खेलअघि रंगशाला बाहिर नेपाली समर्थक (तस्बिरहरू)


२९ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको नेपालले दोस्रो खेलमा आज इटलीविरुद्ध खेल्दै छ ।

दिउँसो सवा ३ बजेदेखि मुम्बईको वाङ्खेडे स्टेडियम सुरु हुने खेलका लागि नेपाली समर्थकहरू खेल सुरु हुनु एक घण्टा अगाडि देखिनै रंशगाला बाहिर पुगिसकेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २९ माघ २०८२, बिहिबार  २ : ५१ बजे

दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

भुरीगाउँ– कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका चार खेल

चाँगुनारायण मन्दिरमा २ बजेदेखिनै भक्तजनको घुइँचो

भक्तपुर– नेपालकै सबैभन्दा पुरानो प्राचीन धरोहरका रुपमा परिचित लिच्छवीकालीन ऐतिहासिक

हरिबोधिनी एकादशी : तोरणले सजियो बागमती (तस्बिरहरू)

काठमाडौं– आज हरिबोधिनी एकादशी । काठमाडौंको पशुपतिनाथ मन्दिरस्थित बागमती नदीमा

भोटेकोशी विपद्लाई विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत

काठमाडौँ– नेपालले जलवायु परिवर्तनबाट प्रभावित हिमाली तथा पर्वतीय क्षेत्रका सवाललाई

हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ

काठमाडौँ– राजधानी काठमाडौँबाट धुवाँ तथा  कोलाहल छिचोल्दै दक्षिणतर्फ चोभार र टौदह