टी–२० विश्वकपमा इटालीले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा « Khabarhub

टी–२० विश्वकपमा इटालीले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा


२९ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईससी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार नेपाल र इटालीबीच प्रतिस्पर्धा हुँदैछ । भारतको मुम्बईस्थित वानखेडे मैदानमा इटालीले टस जितेको छ ।

इटालीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । यससँगै अब नेपालले पहिले ब्याटिङ गर्दैछ ।

आज नेपाली टिममा कुशल भुर्तेल, आशिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुल्शन झा, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र ललीत राजवंशी छन् ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहिबार  २ : ५८ बजे

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली– कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि