कृषाको ‘पारस’मा निखिल र जसितापछि प्रियंकाको इन्ट्री « Khabarhub

कृषाको ‘पारस’मा निखिल र जसितापछि प्रियंकाको इन्ट्री


२९ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कृषा चौलागाईको निर्देशनमा बन्न लागेको फिल्म ‘पारस’मा नायिका प्रियंका कार्कीको प्रवेश भएको छ ।

नायिका कार्कीले बुधबार निर्माण पक्षसँग कागजी सम्झौता गरेकी हुन् ।

‘पारस’मा यसअघि नै नायक निखिल उप्रेती र नायिका जसिता गुरुङ अनुबन्ध भइसकेका छन् ।

प्रियंकाको प्रवेशअघि निखिल र जसिता जोडीको भूमिकामा रहेको चर्चा थियो । प्रियंकाको प्रवेशले निखिलको जोडीको को हो ? भन्ने कौतुहलता दर्शमा पर्न गएको छ ।

एक्सन तथा सामाजिक कथामा निर्माण हुने यस फिल्ममा चर्चित कलाकारहरुले अनुबन्धले फिल्मको हाइप बढाउन मद्दत पुगेको छ । फिल्मका अन्य कलाकार र प्राविधिकबारे निर्माण पक्षले जानकारी दिएको छैन ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार  ६ : ०९ बजे

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा