कृषाको ‘पारस’मा निखिल र जसितापछि प्रियंकाको इन्ट्री « Khabarhub

कृषाको ‘पारस’मा निखिल र जसितापछि प्रियंकाको इन्ट्री


२९ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कृषा चौलागाईको निर्देशनमा बन्न लागेको फिल्म ‘पारस’मा नायिका प्रियंका कार्कीको प्रवेश भएको छ ।

नायिका कार्कीले बुधबार निर्माण पक्षसँग कागजी सम्झौता गरेकी हुन् ।

‘पारस’मा यसअघि नै नायक निखिल उप्रेती र नायिका जसिता गुरुङ अनुबन्ध भइसकेका छन् ।

प्रियंकाको प्रवेशअघि निखिल र जसिता जोडीको भूमिकामा रहेको चर्चा थियो । प्रियंकाको प्रवेशले निखिलको जोडीको को हो ? भन्ने कौतुहलता दर्शमा पर्न गएको छ ।

एक्सन तथा सामाजिक कथामा निर्माण हुने यस फिल्ममा चर्चित कलाकारहरुले अनुबन्धले फिल्मको हाइप बढाउन मद्दत पुगेको छ । फिल्मका अन्य कलाकार र प्राविधिकबारे निर्माण पक्षले जानकारी दिएको छैन ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहिबार  ६ : ०९ बजे

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)