इटालीविरुद्ध दबाबमा नेपालको ब्याटिङ « Khabarhub

इटालीविरुद्ध दबाबमा नेपालको ब्याटिङ


२९ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी टी–२० विश्वकप अन्तर्गत बिहीबारको खेलमा इटालीविरुद्ध नेपालको ब्याटरहरु चल्न नसक्दा टिम दबाबमा परेको छ ।

खेल १३ ओभरको पाँचौ बलमा पुग्दा दीपेन्द्रसिंह ऐरी आउट भएसँगै नेपाल चार विकेटको क्षतिमा ९३ रनको कमजोर अवस्थामा छ ।

सुरुवाती चार ब्याटरहरु इटालीका बलरले सस्तैमा समेटेपछि नेपालको ब्याटिङ दबाबमा परेको हो ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहिबार  ४ : १८ बजे

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि

‘अर्नब’को प्रभाव : कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ– बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको