अर्थसंक्षेप : फागुनमा वाणिज्य बैंकहरूको औसत ब्याजदर घट्ने, दुई हजार बढी सहकारीलाई दर्ता अभिलेखीकरण र जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि « Khabarhub

अर्थसंक्षेप : फागुनमा वाणिज्य बैंकहरूको औसत ब्याजदर घट्ने, दुई हजार बढी सहकारीलाई दर्ता अभिलेखीकरण र जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि


२९ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज ग्यासको भण्डारण रहेको पुष्टि भएको छ ।

चीनको ‘चाइना जियोलोजिकल सर्वे’ कम्पनीले नेपाल सरकारलाई बुझाएको अन्तिम अन्वेषण प्रतिवेदनअनुसार जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण रहेको पाइएको हो ।

खानी तथा भूगर्भ विभागका प्रवक्ता धर्मराज खड्काका अनुसार चिनियाँ टोलीको विस्तृत अध्ययन पछि यो तथ्यांक सार्वजनिक गरिएको हो।

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

दार्चुलाको नागूमा खाद्यान्न ढुवानी सुरु, मूल्यलाई लिएर स्थानीय असन्तुष्ट

एक महिनापछि दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुचारु

स्वास्थ्य बीमावापत एक लाख रुपैयाँ बराबरको उपचार सेवा यथावत्

फागुनमा वाणिज्य बैंकहरूको औसत ब्याजदर घट्ने, अधिकांशको स्थिर

वाणिज्य बैंकहरूले फागुन महिनाका लागि व्यक्तिगत र संस्थागत दुवै प्रकारका निक्षेपमा प्रदान गर्ने ब्याजदरमा सामान्य कटौती गरेका छन्। माघ महिनाको तुलनामा फागुनमा औसत ब्याजदर घटेको तथ्यांकले देखाएको छ, जसले बैंकिङ क्षेत्रमा लगानीयोग्य तरलता थप वृद्धि भएको देखिन्छ ।

माघ महिनामा वाणिज्य बैंकहरूको व्यक्तिगत निक्षेपको औसत ब्याजदर ४.६८ प्रतिशत रहेकोमा फागुनमा यो घटेर ४.५७ प्रतिशतमा झरेको छ। यो ०.११ प्रतिशत बिन्दुको गिरावट हो। त्यसैगरी, संस्थागत निक्षेपतर्फ माघमा ३.३८ प्रतिशत रहेको औसत ब्याजदर फागुनमा ३.३३ प्रतिशतमा झरेको छ, जुन ०.०५ प्रतिशत बिन्दुको कमी हो।

याङ्गोद्वारा ड्राइभरलाई पुरस्कारसहित सम्मान

दोस्रो त्रैमासमा नेपाल टेलिकमको खुद नाफा १२.९८ प्रतिशत घट्यो

सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद् भवन (तस्बिरहरू) 

दुई हजार बढी सहकारीलाई दर्ता अभिलेखीकरण

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार  ६ : ५६ बजे

उद्धार र उपचार नपाई मर्छन् वन्यजन्तु

झापा – संरक्षित वन्यजन्तुहरू मानव बस्तीमा पस्ने क्रम बढेसँगै तिनको

यस वर्ष विपद्बाट ७० जनाको मृत्यु

काठमाडौं – विसं २०८३ को वैशाखयता आजसम्म भएका एक हजार

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

म्याग्दी – मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना भारतीय पक्राउ

काठमाडौं – नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको

मदन भण्डारी नेपाली राजनीतिका दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी नेपाली राजनीतिक