यस्तो बन्दैछ जेन-जी शहीद स्मारक पार्क (तस्बिरहरू) « Khabarhub

यस्तो बन्दैछ जेन-जी शहीद स्मारक पार्क (तस्बिरहरू)


२८ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाए ४५ जना शहीदहरू मध्ये ४२ जनाको सालिक सहित अन्तर्राष्ट्रिय खेलकुद परिसर, सातदोबाटोमा जेन-जी शहीद स्मारक पार्क निर्माण सुरु गरिएको छ ।

तत्कालीन युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बसेको राष्ट्रिय खेलकुद परिषद्को १२४औं बोर्ड बैठकले पार्क निर्माणका लागि जग्गा उपलब्ध गराएसँगै पार्क निर्माण कार्य अगाडि बढाइएको हो ।

ऐतिहासिक र मौलिक ढाँचामा निर्माण गर्न लागिएको यस स्मारक पार्कले जेन-जी आन्दोलनका शहीदहरूको योगदानलाई दीर्घकालसम्म जीवित राख्ने विश्वास लिइएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  १० : २८ बजे

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा