ग्यास उद्योग परिसरमै उपभोक्ताको लाइन (तस्बिरहरू) « Khabarhub

ग्यास उद्योग परिसरमै उपभोक्ताको लाइन (तस्बिरहरू)


२८ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पश्चिम एसिया क्षेत्रमा पछिल्लो समय विकसित अवस्थाका कारण पेट्रोलियम पदार्थ र ग्यासको विश्वव्यापी अभाव देखिन थालेको छ ।

छिमेकी देश भारत, बङ्गलादेश र पाकिस्तान जस्ता देशमा पेट्रोलियम पदार्थ र ग्यासको अभाव देखि सकेको छ भने नेपालमा पनि यसको  प्रभाव देखिन थालेको छ ।

नेपाल आयल निगमले पेट्रोल तथा ग्यासको अभाव नरहेको बताउँदै आए पनि ग्यास बिक्री डिपोहरूले कृत्रिम अभाव सृजना गरेको अवस्थामा बालाजु औद्योगिक क्षेत्र भित्रको नेपाल ग्यास उद्योगको वितरण कक्षमा ग्यास लिनको लागि सयौँको लाइन देखिन थालेको छ ।

सर्वसाधारणहरूको अनुसार बाहिरको ग्यास डिपोहरूमा ग्यास अभाव देखिएको जसका कारण सिलिन्डर बोकेर बालाजु आउन परेको जानकारी दिएका छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार  १२ : ०८ बजे

पूर्वसूचनाले घटायो बर्दियामा विपद्को क्षति

बर्दिया–  मौसम पूर्वानुमान महाशाखाले हुनसक्ने सम्भावित बाढी तथा डुबानको समस्याका

बागमती खोलामा एक जनाको शव फेला

काठमाडौं– बागमती खोलामा एक जनाको शव फेला परेको छ ।

नेपाली कांग्रेसको महाधिवेशन सर्‍यो 

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनको समय सरेको छ । यही

नेपाल एसीयाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष चयन

काठमाडौं– नेपाल एसीयाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा

झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

काठमाडौं– जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ती गाउँपालिका–४ का