रातो मच्छिन्द्रनाथ रथ निर्माणको काम अन्तिम चरणमा « Khabarhub

रातो मच्छिन्द्रनाथ रथ निर्माणको काम अन्तिम चरणमा


२८ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको प्रसिद्ध रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा पुगेको छ । 

जेनजी आन्दोलनका क्रममा भएको आगजनीका कारण रथको दुई वटा पाङ्ग्रा जलेर क्षतिग्रस्त भएपछि नयाँ पाङ्ग्रा बनाइएको हो । 

रातो मछिन्द्रनाथको पाङ्ग्रा हरेक १२ वर्षमा एक पटक मात्र बनाउने गरेकोमा आगामी वर्षमा हुने जात्राका लागि नै पाङ्ग्रा नभएपछि अहिले नै बनाइएको मछिन्द्रनाथको रथ निर्माण समूहका नाइके दिलकुमार बाराहीले बताए ।

श्री पञ्चमीको दिनदेखि विधिवत् पुरा पूजा गरेर पाङ्ग्रा बनाउने काम सुरु गरिएको र आउने शनिबारसम्ममा पूर्ण रुपमा निर्माण भइसक्ने उनले जानकारी दिए । 

रातो मछिन्द्रनाथको जात्रा अन्तर्गत २०८२ साल वैशाख ५ गते रथारोहरण र वैशाख ८ गते रातो मछिन्द्रनाथको रथयात्रा प्रारम्भ हुनेछ । 

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  १ : ५० बजे

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन