टीसीएलको ‘गर्मीलाई भगाऔं, निःशुल्क एसी सर्भिसिङ गराऔं’ अभियान सुरु « Khabarhub

टीसीएलको ‘गर्मीलाई भगाऔं, निःशुल्क एसी सर्भिसिङ गराऔं’ अभियान सुरु


२८ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टीसीएल नेपालले ग्राहकलाई नि:शुल्क एसी सर्भिस, एक्स्चेन्ज र आकर्षक छुटको सुविधा समेटेको विशेष अभियान सुरु गरेको छ । 

यो अभियान फाल्गुन २४ गतेदेखि सीमित अवधिको लागि सञ्चालन हुनेछ । यस अभियान अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो एसी ल्याएर सट्टापट्टा (एक्स्चेन्ज) गर्न सक्नेछन् भने नयाँ एसी खरिदमा आकर्षक छुट समेत पाउनेछन् ।

साथै, अभियान अवधिभर ग्राहकहरूलाई नि:शुल्क एसी सर्भिसको सुविधा समेत प्रदान गरिने कम्पनीले जनाएको छ ।

योजनाका प्रमुख सेवा र सुविधाहरू :

–    नि:शुल्क एसी सर्भिस: कुनैपनि ब्रान्डको एसीको नि:शुल्क जाँच र सर्भिसिङ (सेवा शुल्क रहित)।

–    एक्स्चेन्ज सुविधा: पुरानो एसी साट्दा विगतभन्दा ५० प्रतिशतसम्म बढी मूल्याङ्कन। साथै, नयाँ टीसीएल एसी खरिद गर्दा २० प्रतिशतसम्मको छुट।

–    नि:शुल्क इन्स्टलेशन : नयाँ एसीमा ४ हजार रुपैयाँ बराबरको नि:शुल्क स्थापना सेवा ।

–    २ वटा नि:शुल्क सेवा कुपन: मूल्य ३ रुपैयाँसम्मको सेवा कुपन (एक्स्चेन्ज गर्ने ग्राहकहरूका लागि)।

–    एसी मर्मत गर्दा स्पेयर पार्ट्समा ५० प्रतिशतसम्म छुट ।

ग्राहकहरूले यस अभियानमा सहभागी हुन टोल-फ्री नं. १६६-००-१००-२११ / १६६-००-१०२-२११ मा सम्पर्क गर्न वा आधिकारिक वेबसाइट https://cgelex.com/ मा गई आफ्नो पुरानो एसीको मूल्य आँकलन गर्न सक्नेछन् ।  

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  २ : २३ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको