टीसीएलको ‘गर्मीलाई भगाऔं, निःशुल्क एसी सर्भिसिङ गराऔं’ अभियान सुरु « Khabarhub

टीसीएलको ‘गर्मीलाई भगाऔं, निःशुल्क एसी सर्भिसिङ गराऔं’ अभियान सुरु


२८ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टीसीएल नेपालले ग्राहकलाई नि:शुल्क एसी सर्भिस, एक्स्चेन्ज र आकर्षक छुटको सुविधा समेटेको विशेष अभियान सुरु गरेको छ । 

यो अभियान फाल्गुन २४ गतेदेखि सीमित अवधिको लागि सञ्चालन हुनेछ । यस अभियान अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो एसी ल्याएर सट्टापट्टा (एक्स्चेन्ज) गर्न सक्नेछन् भने नयाँ एसी खरिदमा आकर्षक छुट समेत पाउनेछन् ।

साथै, अभियान अवधिभर ग्राहकहरूलाई नि:शुल्क एसी सर्भिसको सुविधा समेत प्रदान गरिने कम्पनीले जनाएको छ ।

योजनाका प्रमुख सेवा र सुविधाहरू :

–    नि:शुल्क एसी सर्भिस: कुनैपनि ब्रान्डको एसीको नि:शुल्क जाँच र सर्भिसिङ (सेवा शुल्क रहित)।

–    एक्स्चेन्ज सुविधा: पुरानो एसी साट्दा विगतभन्दा ५० प्रतिशतसम्म बढी मूल्याङ्कन। साथै, नयाँ टीसीएल एसी खरिद गर्दा २० प्रतिशतसम्मको छुट।

–    नि:शुल्क इन्स्टलेशन : नयाँ एसीमा ४ हजार रुपैयाँ बराबरको नि:शुल्क स्थापना सेवा ।

–    २ वटा नि:शुल्क सेवा कुपन: मूल्य ३ रुपैयाँसम्मको सेवा कुपन (एक्स्चेन्ज गर्ने ग्राहकहरूका लागि)।

–    एसी मर्मत गर्दा स्पेयर पार्ट्समा ५० प्रतिशतसम्म छुट ।

ग्राहकहरूले यस अभियानमा सहभागी हुन टोल-फ्री नं. १६६-००-१००-२११ / १६६-००-१०२-२११ मा सम्पर्क गर्न वा आधिकारिक वेबसाइट https://cgelex.com/ मा गई आफ्नो पुरानो एसीको मूल्य आँकलन गर्न सक्नेछन् ।  

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार  २ : २३ बजे

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश

राष्ट्रसङ्घले भन्याे : गाजाका बासिन्दालाई हटाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’

जेनेभा – संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइएको

सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

धनगढी – सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा