सीजीले ल्यायो एसीमा ‘फ्री सर्भिसिङ क्याम्प’ र एक्सचेन्ज अफर « Khabarhub

सीजीले ल्यायो एसीमा ‘फ्री सर्भिसिङ क्याम्प’ र एक्सचेन्ज अफर


२८ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सीजीले गर्मी मौसम सुरु हुनुअघि नै ‘फ्री एसीसर्भिस क्याम्प’ र आकर्षक ‘एक्सचेन्ज अफर’ सार्वजनिक गरेको छ । यस क्याम्पको मुख्य विशेषता भनेको ग्राहकले प्रयोग गरिरहेका जुनसुकै ब्रान्डका एसीमा पनि निःशुल्क सर्भिसिङ सेवा उपलब्ध गराइने कम्पनीको दाबी छ ।

कमपनीका अनुसार यस योजनाका मुख्य आकर्षणहरू :

·   जुनसुकै ब्रान्डको एसीमा निःशुल्क सर्भिसिङ : ग्राहकहरूसँग जुनसुकै ब्रान्डको एसी भए तापनि यस क्याम्पमा ल्याई निःशुल्क सर्भिसिङ गराउन सक्नेछन् ।

·  स्पेयर पार्ट्समा ५० प्रतिशत सम्म छुट: मर्मतका क्रममा आवश्यक पर्ने स्पेयर पार्ट्सको खरिदमा सीजीले ५० प्रतिशतसम्मको भारी सहुलियत प्रदान गर्नेछ ।

·   पुरानो एसी साट्दा ५० प्रतिशतसम्म थप मुल्याङ्कन : ग्राहकले आफ्नो जुनसुकै ब्रान्डको पुरानो एसी साटेर नयाँ सीजी मेरिडिया एसी लैजाँदा ५० प्रतिशतसम्मको अतिरिक्त मुल्याङ्कन प्राप्त गर्नेछन् ।

·   नयाँ खरिदमा २० प्रतिशतसम्म छुट : नयाँ सीजी एसीको खरिदमा ग्राहकले सिधै २०% सम्मको विशेष नगद छुट पाउनेछन् ।

·   निःशुल्क जडान : नयाँ एसी खरिद वा एक्सचेन्ज गर्दा ४ रुपैयाँ बराबरको इन्स्टलेशन शुल्क पूर्ण रूपमा निःशुल्क गरिएको छ ।

·  ३ हजार बराबरको उपहार : एक्सचेन्ज गर्दा ६ महिनासम्म मान्य हुने ३ रुपैयाँ बराबरको दुई वटा सर्भिस कुपन उपहार स्वरूप प्रदान गरिनेछ ।

 कम्पनीले यसको कम्प्रेसरमा १० वर्षको वारेन्टी समेत प्रदान गरेको र नागरिकता मात्र पेश गरेर घरायसी सामग्री ‘जीरो प्रतिशत ईएमआई’ मा खरिद गर्न सकिने व्यवस्था मिलाइएको जनाएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  २ : ३५ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको