अमेरिका नै भन्छ : इरानको सत्ता तत्काल ढल्न सक्ने देखिएन « Khabarhub

अमेरिका नै भन्छ : इरानको सत्ता तत्काल ढल्न सक्ने देखिएन


२८ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

वासिङ्गटन- अमेरिकी सरकारकै एक रिपोर्टले इरानको वर्तमान सरकार तत्कालै ढल्न नसक्ने निष्कर्ष निकालेको छ।

अमेरिकी सरकारको एक गोप्य प्रतिवेदनमा हालैका घटनाका बाबजुद इरानको सरकार तत्काल ढल्ने सम्भावना नरहेको उल्लेख गरिएको छ। यो जानकारी रोयटर्सको रिपोर्टमार्फत सार्वजनिक भएको हो।

रिपोर्टका अनुसार विभिन्न गुप्तचर एजेन्सीका मूल्याङ्कनले इरानी सरकार अझै बलियो रहेको र देशमा उसको नियन्त्रण कायम रहेको देखाएको छ।

त्यस प्रतिवेदनमा २८ फेब्रुअरीमा अमेरिका र इजरायलले गरेको हमलामा इरानका सर्वोच्च नेता अलि खामेनेईको मृत्यु भएको दाबी गरिए पनि त्यसपछि पनि सरकार कायमै रहेको उल्लेख गरिएको छ।

यस्तै, एक इजरायली अधिकारीले पनि यो युद्धकै कारण इरानको सरकार अवश्य ढल्छ भन्ने कुनै ठोस ग्यारेन्टी नभएको स्वीकार गरेका छन्।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  २ : ३५ बजे

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी