इरानको दाबी– इजरायली गोप्य एजेन्सीको कार्यालय र दुईवटा एयरबेसमा हमला « Khabarhub

इरानको दाबी– इजरायली गोप्य एजेन्सीको कार्यालय र दुईवटा एयरबेसमा हमला


२८ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानले ड्रोनमार्फत इजरायलका दुईवटा एयरबेस र गोप्य एजेन्सीको मुख्यालयमा हमला गरेको दाबी गरेको छ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार हमला पाल्माछिम एयरबेस र ओभ्डा एयरबेसमा हमला गरिएको हो। यीमध्ये एउटा एयरबेस भूमध्यसागर किनारमा रहेको याभेन सहरनजिक अवस्थित छ।

रिपोर्टका अनुसार शिन बेट (इजरायलको आन्तरिक गुप्तचर एजेन्सी) को मुख्यालयलाई पनि ड्रोन हमलामा निशाना बनाइएको छ। यद्यपि, यस हमलाबाट कति क्षति भयो भन्ने विषयमा हालसम्म स्पष्ट जानकारी सार्वजनिक भएको छैन।

पछिल्लो २४ घण्टामा १७९ जना घाइते

इजरायलको स्वास्थ्य मन्त्रालयका अनुसार इरानी हमलका क्रममा पछिल्लो २४ घण्टामा १७९ जना घाइते भएका छन्।

मन्त्रालयका अनुसार युद्ध सुरु भएयता हालसम्म कुल २ हजार ७४५ जना घाइते भइसकेका छन्।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  २ : ४३ बजे

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी