किरण गुरुङ भन्छन् : लज्जास्पद हारको जिम्मा नेतृत्वले लिनैपर्छ, अन्टसन्ट कुरा गरेर उम्किन पाइँदैन « Khabarhub

किरण गुरुङ भन्छन् : लज्जास्पद हारको जिम्मा नेतृत्वले लिनैपर्छ, अन्टसन्ट कुरा गरेर उम्किन पाइँदैन


२८ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका नेता किरण गुरुङले फागुन २१ को निर्वाचनमा लज्जास्पद हारको जिम्मेवारी केन्द्रीय नेतृत्वले लिनैपर्ने बताएका छन्।

प्रत्यक्षमा ९ सिटसहित २५ सिटमा एमाले समेटिएको अवस्थामा उनले देशव्यापी हारको जिम्मेवारी केन्द्री तहका नेता र नेतृ्त्वले लिनुपर्ने मत राखेका हुन् ।

‘यो देशव्यापी लज्जास्पद हारको पहिलो जिम्मा केन्द्रीय तहका नेता र नेतृत्वले लिनैपर्छ। अन्टसन्ट तर्क गरेर उम्कन मिल्दैन’, उनले बिहीबार भनेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले तेस्रो कार्यकाल एमालेको नेतृत्व गर्दै गर्दा इतिहासमै लज्जास्पद पराजय भएको छ। एमाले अहिले संसद्को तेस्रो पार्टी भएको छ।

अब एमालेले कांग्रेस र नेकपासँगै साना दलको संज्ञा पाउन थालेको छ। अंकगणितले श्रमसंस्कृति पार्टी र राप्रपाकै हैसियतमा एमालेलाई धकेलिदिएको छ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  २ : ५१ बजे

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका