आइतबार बसन्तपुर मानिसको भीड (तस्बिरहरू) « Khabarhub

आइतबार बसन्तपुर मानिसको भीड (तस्बिरहरू)


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय खाडी क्षेत्रमा युद्ध चर्किएसँगै दक्षिण एसियाली  देशहरूमा इन्धन संकटको  बढ्दै गएको छ। युद्धका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको आपूर्ति प्रणालीमा प्रभाव परेसँगै  पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । 

जसका कारण नेपाल सरकारले पनि  पेट्रोलियम पदार्थको  मितव्यी प्रयोगको विकल्पको रुपमा  शनिबार र आइतबार बिदा दिने निर्णय लिएको छ ।

यसरी आइतबार पनि बिदा दिने सरकारी निर्णयसँगै काठमाडौँको बसन्तपुर दरबार स्क्वायर क्षेत्र गुलजार भएको छ ।

प्राय: शनिबार सर्वसाधारणको बाक्लो भीड लाग्न धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थल वसन्तपुर दरबार स्क्वायरमा आज आइतबार पनि मानिसहरूको बाक्लो भीड लागेको छ। 

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ४ : २३ बजे

चितवनले विराटनगरलाई दियो १५८ रनको चुनौती

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा

दश वर्षमा बनेको पुल पनि सञ्चालनमा आएन

बाजुरा– जिल्लाको बेतालमाडौँ–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर पुल

चाडपर्वको भोजलाई सहज बनाउँदै माइडियाले ल्यायो फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जमा अफर

काठमाडौं– नेपालीहरूको महान् पर्व दसैँ तथा तिहारलाई लक्षित गर्दै माइडियाले आफ्ना

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

मुस्ताङ– मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ

‘कलेजी-ऊनको स्वीटर’को छायांकन सुरु, पीयूष मिश्रा पनि देखिने

काठमाडौं– नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले दर्शकमाझ छोडेका कथा, पात्र