आजको कार्टुन : रोलक्रमबाट खसेकी श्रीमान् ! « Khabarhub

आजको कार्टुन : रोलक्रमबाट खसेकी श्रीमान् !


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संवैधानिक परिषदले वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ललाई पछि पार्दै डा. मनोजकुमार शर्माको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेपछि तीव्र आलोचना भइरहेको छ ।

वरीयताको चौथो क्रममा रहेका डा. शर्माको नाम सिफारिस भएपछि वरिष्ठतम् न्यायाधीश सपना प्रधान सरकारविरुद्ध चर्को आलोचनामा उत्रेकी छिन् ।

कानुन दिवसका अवसरमा उनले सरकारलाई लक्षित गरी दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । आजको कार्टुनले त्यसैलाई व्यङ्ग्य गर्न खोजेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ७ : १७ बजे

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि ललितपुरमा हुने

काठमाडौं– १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि

विदेश जाने होइन, स्वदेशमै फूल फुलाउने अठोट

दमौली– दमौलीका दुई युवाले सयपत्री जातका फूलखेती सुरु गरेका छन्

म्याग्दीमा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिए

म्याग्दी– जिल्लामा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिएका छन् ।

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका