आजको कार्टुन : रोलक्रमबाट खसेकी श्रीमान् ! « Khabarhub

आजको कार्टुन : रोलक्रमबाट खसेकी श्रीमान् !


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संवैधानिक परिषदले वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ललाई पछि पार्दै डा. मनोजकुमार शर्माको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेपछि तीव्र आलोचना भइरहेको छ ।

वरीयताको चौथो क्रममा रहेका डा. शर्माको नाम सिफारिस भएपछि वरिष्ठतम् न्यायाधीश सपना प्रधान सरकारविरुद्ध चर्को आलोचनामा उत्रेकी छिन् ।

कानुन दिवसका अवसरमा उनले सरकारलाई लक्षित गरी दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । आजको कार्टुनले त्यसैलाई व्यङ्ग्य गर्न खोजेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ७ : १७ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु